मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

लुगा उठाउन जाँदा जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी जवानलाई सर्पले डस्याे

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा  । सुकाएको लुगा उठाउन जाँदा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी जवानलाई सर्पले डसेकाे छ ।

गएराति ११.१० बजे सुकाएको लुगा उठाउन जाँदा प्रहरी जवान मिनराज राहु मगरलाई सर्पले  डसेकाे हाे । सर्पले बायाँ घुँडामुनि डसी घाइते भएका मगरलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली भर्ना पश्चात् डिस्चार्ज भइसकेकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । राति भएका कारणा कुन जातकाे सर्पले डसेकाे भन्ने थाहा नभएकाे उनले जनाए । 

प्युठान नोबैनी गाउँपालिका वडा न.८ घर र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहत दरबन्दी भई मगर हाल जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रहेकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार