मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

इलाका प्रहरी कार्यालय झिलझिलेका इन्सपेक्टरमाथि बञ्चराे प्रहार

देश प्रदेश डेस्क 5493+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

                                                                                        साङ्केतिक तस्वीर

झापा । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख तथा प्रहरी निरीक्षक युवराज कटवाल माथि आक्रमण भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको संख्यामा रहेको युवाहरूको समूहले प्रहरी निरीक्षक कटवाल माथि सांघातिक आक्रमण गरेको हो । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ ।

तीनजनाको संख्यामा मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरी निरीक्षक कटवाल नेतृत्वकाे टाेलीले राजमार्गमा रोकी सम्झाउने क्रममा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार तीनै जना युवाले मदिरा सेवन गरेका थिए ।

बन्चराे प्रहारबाट घाइते भएका प्रहरी निरीक्षक कटुवालको उपचारकाे लागी झापाको बिर्तामोड स्थित विएन्डसी अस्पतालमा उपचारार्थ लगिएको छ । प्रहरीलाई आक्रमण गर्ने युवाहरूको समूह फरार भए पनि इलाका प्रहरी कार्यालय झिलिझलेबाट तत्काल खटिएको प्रहरी टोलीले एकजनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको पहिचान सार्वजनिक गरिएको छैन । थप विवरण आउन बाँकी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार