मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

काबेली खोलाले बगाएर मृत्यु

देश प्रदेश डेस्क 5492+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

                                                                                                           साङ्केतिक तस्वीर

झापा । काबेली खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकस्थित खाेलाले शनिबार बिहान १० बजे  बगाएर मृत्यु भएका ४७ वर्षीय धनप्रसाद भण्डारीको शव फेला परेको हो । ताप्लेजुङ सिदिङ्वा ६ मेहेले घर भई हाल सिरिजङ्गा ४ सिबुदिन बस्दै आएका भण्डारी शुक्रबार  बिहान अपर काबेली हाइड्रोपावरमा ज्यामी काम गर्न गएकोमा बेलुका घर फर्केका थिएनन् ।

सिरिजङ्गा वडा नं. ५ पेदाङस्थित मुखतुराको भीरबाट लडेर काबेली खोलामा पसेका भण्डारीलाई खोलाले बगाएर लगेको थियो । खोलाले बगाई करिव १०० मिटर दक्षिणतर्फ पुर्याई ढुङ्गाको चेपमा अड्किएको अबस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई शव गृहमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै