मुख्य समाचार
बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता |

भद्रपुर ७ अंन्जनीमोड स्थित शंकटेश्वर शिवपाञ्चायान मन्दिरमा ३ महिनामा ४ पटक चोरी

देश प्रदेश डेस्क 5373+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

                                                                                                          साङ्केतिक तस्वीर

झापा झापा भद्रपुरमा ३ महिनाको अवधिमा ४ पटक चोरी भइसकेको छ ।  भद्रपुर ७ अंन्जनीमोड स्थित  शंकटेश्वर शिवपाञ्चायान मन्दिरमा चोरी भएको हाे । मन्दिरको ग्रिलको ढोकामा रहेको ताला फुटाएर चोरले वुधवार राती चोरी गरेको  जनाइएकाे छ । चोरले ताला फुटाइ मन्दिर भित्र रहेको दान पेटीका उठाइ लगेको उर्मिला गौतमले वताइन् ।  

चोरी अन्दाजी रातको १२ र १ वजेको विचमा भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीलाइ खबर गरिसकेको र आवश्यक अनुसन्धान पछि मात्र विस्तृत थाहा हुने गौतमले वताइन् । यस अघि पनि सोही मन्दिरमा ३ महिनाको अवधिमा  ४ पटक चोरी भइसकेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार