मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

गणेश चौथीको बहानामा चोरी गरेमा कारबाही

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार

झापा । गणेश चौथीका दिन चोरी र बिगार गर्नेलाई कानुनले छुट नदिने भएकाे छ ।  गणेश चौथीका दिन चोरे पनि पाप र दोष लाग्दैन भन्दै चाेरी गरेमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । त्यस्ता गलत प्रचलनलाई छोड्दै जानुपर्ने भन्दै उनले गणेश चौथीका दिन चोरेपनि कानुनको नजरमा ऊ दोषी ठहरिने बताए । सुनेको र भनेको भरमा त्यस्ता क्रियाकलाप नगर्न उनले अनुरोध गरेका छन् । 

  चोरी गर्ने भनिएपछि छिमेकीका कुखुरा, काँक्रो, फलफूल, खसीबाख्रा, हाँस, परेवा जेजे भेटिन्छ, त्यो मनोरञ्जनको हिसाबले चोर्ने वा त्यसमा क्षति गर्ने नेपाली समाजमा गलत प्रचलन अझै कायम छ । केवल राति जाने र चोर्नेमात्र दिमागमा लिएर प्रायः युवा पुस्ता हिँड्ने गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार