मुख्य समाचार
डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु |

झापा गोल्डकपमा २६ जनाको उम्मेदवारी

देश प्रदेश डेस्क 5372+ समाचार ( )
२९ पौष २०८१, सोमबार

 झापा झापा गोल्डकपको अध्यक्षमा बलराम कार्की र केदार गिरीले उम्मेदवारी दर्ता गराएका छन् । आजबाट सुरु भएको निर्वाचन प्रक्रियामा उनीहरुले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

१४ जनाको कार्यसमितिमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा निर्विरोध भइसकेको छ । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्र बहादुर पौडेल र उपाध्यक्ष युवराज कार्की (पर्वत) निर्विरोध भइसकेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावली अनुसार सचिवमा
बुद्ध तामाङ, प्रकाश शिवाकोटी, सहसचिवमा विष्णुप्रसाद सिग्देल,यादव पोखरेल, कोषाध्यक्षमा युवराज निरौला, चन्द्रमणि कट्टेलले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, सदस्यहरुमा किरण कुमार थापा, श्याम श्रीवास्तव, प्रकाश दाहाल,मदन खड्का,शैलेन्द्र कुमार कुरुम्वाङ, किरण श्रेष्ठ,विसन लिम्बु, दिपेन चौधरी, एजाज अहमद अन्सारी, सचित आनन्द सुब्बा,भुपेन्द्र भण्डारी, सुशिल थापा, देवी प्रसाद खरेल, सजेश शिवाकोटी, अर्जुनकुमार चुडाल र विश्वेश्वर प्रसाद बजगाईले उम्मेदवारी दिएका छन् ।

 पदाधिकारीमा दुई पदबाहेक अन्य पदहरुमा दुई-दुई जनाको उम्मेदवारी परेको छ । यस्तै, ८ जना सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।

झापा गोल्डकपको अधिवेशनको उद्घाटन शत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै