मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

मोटरसाइकल ठोक्किँदा लडेका एक जनालाई ट्रकले किच्यो

देश प्रदेश डेस्क 5495+ समाचार ( )
साङ्केतिक तस्विर
१६ आषाढ २०८२, सोमबार

झापा / सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा लडेका एक व्यक्तिलाई ट्रकले किचेको छ ।

जिल्लाको खडक नगरपालिका-७ स्थित विसनपुर चोक नजिकै आइतबार भएको दुर्घटनामा वडा नम्बर ९ घर भएका मोटरसाइकल चालक ४५ वर्षीय दिपेन्द्र विश्कर्माको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विश्वकर्मा चढेको प्रदेश १-०५-००१ प १५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स २ प १९८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेका विश्वकर्मालाई विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००१ ख ३६३ नम्बरको ट्रकले किचेको र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

ट्रक चालक हेटौँडा उपमाहानगरपालिका १५ का २९ वर्षीय रामकुमार श्रेष्ठ तथा अर्का मोटरसाइकल चालक खडक नगरपालिका-७ का ३८ वर्षीय भुपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार