मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

भन्सार छलीको कारसहित एक जना पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
साङ्केतिक तस्वीर
२९ अशोज २०८०, सोमबार

झापा  भन्सार छलेर ल्याइएको कारसहित एक जना पक्राउ परेका छन् । सुर्खेतमा प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने दिनेश बस्याल रहेका छन् ।

उनले बा१८च २७२२ नम्बरको कार भन्सार छलेर ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले बस्याललाई आफ्नै घर अगाडि उक्त कार चलाइरहेको अवस्थामा फेला पारेको थियो ।

उक्त कारसहित बस्याललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार