मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल मार्फत काठमाडौं लगियाे

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२९ चैत्र २०८१, शुक्रबार
झापा । राजावादी आन्दोदनका  मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल मार्फत् काठमाडाै पठाइएकाे छ   ।  भारतबाट पक्राउ परेका प्रसाईंलाई  प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट नेपाल भित्र्याएको हो । उनलाई  भद्रपुर स्थित चन्द्रगढी विमानस्थल मार्फत्  बुदद्द एयरकाे जहाजबाट विहान पाैने १२ बजे काठमाडौं पठाइएकाे हाे ।

भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा विहिबार पक्राउ परेका प्रसाईंलाई शुक्रबार काठमाडौं  पठाइएकाे हो ।

१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोदनका उनी मुख्य कमाण्डर थिए  । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार