मुख्य समाचार
ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर | ट्रम्पको अडान– ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन, फेरि गर्नुपरे पनि यही गर्छु’ | ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा |

मेचीनगरको सिद्धिखोला नहरमा डुबेर भगिरथ तामाङको मृत्यु

देश प्रदेश डेस्क 5445+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा सिद्धिखोलाको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका १ सुनारे टोलस्थित नहरमा इलाम रोङ गाउँपालिका ७ बस्ने ५६ वर्षीय भगिरथ तामाङको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

सिद्धिखोलाबाट मेचीनगर २ भृकुटीसम्म सिँचाईको लागि लगेको नहरको ढोकामा घोप्टो परी अड्किरहेको अबस्थामा तामाङ आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले टेलिफोनमार्फत प्रहरी चौकी तिरिङखोलामा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार