मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

सुनसरीमा बसले ट्रकलाई ठक्कर दिंदा २ जनाको मृत्यु, २२ घाइते

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

सुनसरीमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी २२ जना घाइते भएको प्रहरीले बताएको हो। भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा बिहीबार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

सोही दुर्घटनामा परी मृत्यु भएका २ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एक जनाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको थियो भने एक जनाको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको हो ।

घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार