मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

बालेन साहले आफ्नाे चुनावी तालिका सार्वजानिक गरे

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

झापा / काठमाडाैंका मेयर बालेन साहले आफ्नाे चुनावी तालिका सार्वजानिक गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका साहले माघ ४ गते मेयर पदबाट राजिनामा दिने भएका छन् भने साेहि दिन रास्वपाकाे केन्द्रिय कार्यालयमा ओपचारीक रुपमा प्रवेश गर्ने तालिका रहेकाे छ । भाेलिपल्ट अर्थात माघ ५ गते उनी जनकपुरमा रास्वपाकाे आमसभालाई सम्बाेधन गरेर माघ ६ गते झापाकाे क्षेत्र नं. ५ मा प्रतिनिधिसभाकाे सदस्य पदका लागि प्रत्यक्षमा आफ्नाे उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजानिक गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार