मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

रवि र कुलमान पुनः वार्तामा

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१४ पौष २०८२, सोमबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालाे नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनः वार्तामा बसेका छन् ।

पछिल्लोपटक भएका छलफलहरूमा दुबै पक्ष आ-आफ्नाे अडानमा बसेकाले निष्कर्षविहीन भएका थिए । तर, अहिले उनी पुन: छलफलका लागि गएको कुलमाननिटक एक नेताले जानकारी दिएका छन् ।

यता लामिछाने पनि केन्द्रिय बेठक छाेडेर निस्किएका जानकारी आएकाे छ । ‘रवि दाई भर्खरै बैठकबाट निस्कनुभयो,’ रास्वपा स्रोत भन्छ, ‘कुलमानजीसँग छलफल गर्न भनेर जानुभएको छ ।’

यसअघि सहमति हुन नसक्दा दुवै दलले छुट्टाछुट्टै समानुपातिकको बन्दसूची तयार पारिरहेका थिए । आयोगले आजै बन्दसूची बुझाइसक्नुपर्ने बताएको छ । आयोगको समयसीमाको दबाबमा परेका उनीहरू अन्तिम समयमा पुन: छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार