मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

कोदोको लोकल रक्सी ब्राण्डिङ गर्दै छथर गाउँपालिका

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

झापा तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको

घरेलु मदिरालाई प्रतिबन्ध लगाउने कार्यले आन्तरिक अर्थतन्त्रमा समस्या भएको ठहरसहित ब्राण्ड बनाउन गाउँपालिकाले तयारी थालेको हो

स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ बजारीकरणका लागि कानुन निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष सन्तबीर लिम्बूले बताए अब घरेलु मदिरालाईब्याण्ड (प्रतिबन्ध) होइन, ब्राण्ड बनाउने अवधारणा अनुसार काम भइरहेको उनको भनाइ

गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममै घरेलु मदिराकोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको मौलिक संस्कृति तथा परम्परागत शिपसँग जोडिएका घरेलु उत्पादनको स्तरीकरण, ब्रान्डिङ बजारीकरणका लागि कानुन निर्माणमा अहिले गाउँपालिका जुटिरहेको

लोकल रक्सीको जिल्ला बाहिर बिक्री वितरणका लागि कानुनी अफ्ठ्याराहरु फुकाउने कार्यमा प्रदेश केन्द्र सरकारसँग समन्वय गरीरहेको अध्यक्ष लिम्बूले बताए सहमति प्राप्त नभएमा पालिकाभित्र मात्रै विक्री वितरण गर्नेगरी पनि गाउँपालिकाले काम गरिरहेको उनको भनाइ

घरेलु उत्पादनबाट आर्थिक उन्नतीसँग जोड्ने रोजगारी सिर्जना गर्ने लक्ष्य अनुसार लोकल रक्सीलाईब्राण्ड बनाउने प्रयास अघि बढेको हो यसअघि कोशी प्रदेश सरकारले केही वर्ष पहिले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण प्रवद्र्धनका लागि प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको थियो तर, त्यो काम अलपत्र रहेको

कोदोको रक्सीको व्यावसायिक उत्पादन, उपभोग बजारीकरणका लागि विद्यमान कानून वाधक रहेकाले कानुन परिमार्जनका लागि समेत प्रदेश केन्द्र सरकारसँग समन्वय भइरहेको छथर गाउँपालिकाले जनाएको कोदोको खेती, उत्पादन त्यसबाट बन्ने घरेलु मदिराको उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ बजारीकरण अवस्था लगायतका विषयमा गाउँपालिकाले अध्ययन गरिरहेको

लोकल रक्सीको ब्राण्डिङमा स्थानीय श्रमको उपयोग गरी रोजगारी सृजना गर्ने यसैको माध्यमबाट जीविकोपार्जन तथा आर्थिक क्रियाकलाप अगाडि बढाउने योजना रहेको गाउँपालिकाले जनाएको गाउँमा स्थानीयले कोदोबाट रक्सी बनाएर खाने बिक्री गर्ने चलन चलिरहेकोले त्यसलाई बैधानिक व्यवस्थित प्रक्रियामा प्रवेश गराउन खोजेको अध्यक्ष लिम्बूले बताए

गाउँपालिकाले बाँझो जमिनमा कोदो खेती गर्ने किसानलाई अनुदान दिने खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना गर्ने कानुन गत वर्षदेखि कार्यान्वयनमा ल्याएको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार