मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित |

पत्रकार अधिकारी, प्रपअ शाक्य र कर्मचारी दवाडी पुरस्कृत

देश प्रदेश डेस्क 5491+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

झापा । प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट आँखा अनलाइन तथा नागरिक एफएमका सम्पादक ईश्वर अधिकारी सम्मानित भएका छन्  ।

 शुकबार चन्द्रगढीमा आयोजित एक समारोहबीच भद्रपुर वडा नं. १० निवासी पत्रकार अधिकारीलाई नगद पुरस्कार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरियो ।

यसैगरी, प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य र कनकाई नगरपालिकाकी कर्मचारी टीकादेवी दवाडी सम्मानित भएकी थिइन् । दुबै पुरस्कार नेपाल निजमती कर्मचारी संगठन झापाले स्थापना गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार