मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

झापा छिरेका तीन जना भुटानी शरणार्थी दमकबाट पक्राउ

देश प्रदेश डेस्क 5496+ समाचार ( )
साङ्केतिक तस्वीर
१६ चैत्र २०८१, शनिबार

                                                                                                                 साङ्केतिक तस्वीर

झापा । अमेरिकाले भुटान फिर्ता पठाएपछि भुटानबाट पुन: नेपाल आएका झापामा तीन जना भुटानी शरणार्थी पक्राउ परेका छन्।

प्रहरीले शनिबार तीन जना भुटानी शरणार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

डिएसपी खगेन्द्र बहादुर खड्काअनुसार पक्राउ पर्नेमा दमक ३ बेलडागी शिबिर बस्ने ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन्।उनीहरूलाई अमेरिकाले भुटान फिर्ता पठाएपछि भुटानबाट पुन: नेपाल आएका हुन्। अन्य पनि आउन सक्ने भनेर प्रहरीले नाकातिर कडाइ गरेको बताएको छ।

अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थीहरू नेपाल आएको प्रहरीले सूचना पाएको थियो। 

सो सूचनाको आधारमा खटिएको टोलीले शनिबार दिउँसो २ बजे दमक नगरपालिका-३ बेलडागी शिविरबाट पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्‍धान गर्न अध्यागमन विभागमा बुझाइएकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार