मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

भद्रपुरमा बेवारिसे अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१२ पौष २०८२, शनिबार

मिति २०८२।०९।०७ गते राति करिब २२:५० बजेको समयमा झापा जिल्लाको भद्रपुर नगरपालिका–०८ स्थित किरात भवन अगाडि अचेत अवस्थामा लडिरहेका करिब ५०/५५ वर्ष उमेरका एक पुरुषलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो।

उपचारका क्रममा रहेका ती व्यक्तिको आज मिति २०८२।०९।१२ गते साँझ करिब २०:२० बजेको समयमा निधन भएको अस्पताल स्रोतले जनाएको छ। हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ।

मृतकको नाम, थर तथा ठेगाना हालसम्म खुल्न नसकेको र कुनै पनि आफन्त वा नातेदार सम्पर्कमा नआएको जनाइएको छ। सम्बन्धित निकायले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार