मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगे

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृम्यु हुनेको संख्या ५१ पुगेको हो । 

काठमाडौँको सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, एभरेष्ट अस्पताल, फ्रन्टलाइन अस्पताल, केएमसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बयोधा अस्पताल, रामेछाप अस्पताल, बीएनसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताललगायतमा उपचाररत घाइतेको मृत्यु भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार