मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

बिर्तामोडमा टिपरको ठक्करबाट घाइते भएका वृद्धाको मृत्यु

देश प्रदेश डेस्क 5485+ समाचार ( )
३२ आषाढ २०८३, बिहीबार

झापाको बिर्तामोडमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार साँझ ६:३५  बजेको समयमा  बिर्तामोड-३ स्थित दृष्टि आँखा अस्पताल अगाडि बिर्तामोड– भद्रपुर सडक खण्डमा बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–००१ प १०१३ नम्बरको टिपरले ठक्कर दिँदा पैदल यात्री बिर्तामोड ३ की ७० वर्षीया लीलामाया बुढाथोकी गम्भीर घाइते भएकी थिइन् ।

घाइते बुढाथोकीको उपचारको क्रममा बीएण्डसी अस्पतालमा आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यता इलाका प्रहरी कार्यालय बिर्तामोडले टिपर र टिपर चालक कचनकवल गाउँपालिका–५ का २१ वर्षीय जावेद आलमलाई नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार