मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने सबै छुटे

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

झापा / झापाको दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका पहिचानवादी समुहका ११ जना नेता, कार्यकर्ताहरुलाई प्रहरीले आइतबार साँझ छोडेको छ ।
कालो झण्डा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका केदार धिमाल, मातृका धिमाल, विक्रम वनेम फागो, एल.बी. पालुङ्वा ,सोम चेम्जोङ ( फोराहाङ), गगा राई शेर्मा लगायत सबैलाई इलाका प्रहरी कार्यालय दमकले दिनभर नियन्त्रणमा लिएर छोडेको हो ।
उनीहरु छुटेपछि पहिचानवादी नेता, कार्यकर्ताहरुको समुहले प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी गर्दै कोण सभा गरेका थिए ।
सो क्रममा उनीहरुले कोशी प्रदेश नामाङकन मान्य नभएको भन्दै पुनः नामाङकन सङघर्ष समितिको आन्दोलनलाई निरन्तरता दिइने उदघोष गरे । पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले कोशी प्रदेश खारेजीको मागसहितको  आन्दोलन नरोक्ने चेतावनी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार