मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

इन्स्पेक्टरमा भिड्न पाउने उमेर बढाउने प्रस्ताव

देश प्रदेश डेस्क 5479+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भीड्न उमेर बढाउने गरी सरकारले नेपाल प्रहरी सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।

हाल प्रहरीको इन्स्पेक्टर भीड्न २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको हुनुपर्छ। नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा २१ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको हो।

प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ। 

असईमा १८ वर्षदेखि २५ वर्ष, जवानमा १८ देखि २३ वर्ष, कार्यालय सहयोगीमा १८ देखि २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार