मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

६० लाख भन्दा बढीको मोबाइल पार्ट्स बरामद

देश प्रदेश डेस्क 5488+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

झापा / कैलालीबाट करिब ६० लाख रुपैयाँ बराबरको भन्सार छलिएका मोबाइलका सामान बरामद भएको छ।

आइतबार धनगढी उपमहानगर-१९ फुलबारी गाउँको एक घरबाट करिब ६० लाख बराबरका सामान बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भारतबाट अवैध रूपले ल्याएर घरमा लुकाएर राखेको सामान बरामद भएको हो। सशस्त्र प्रहरी बल नेपालको नं. ३४ गण कैलालीले उक्त सामान बरामद गरेको हो।

सशस्त्रको प्रधान कार्यालयको विशेष सूचनाको आधारमा बरामद सामान कसले ल्याएको हो भन्ने खुलेको छैन।

बरामद मोबाइल पार्ट्स आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिकापुरमा बुझाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार