मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

मोटरसाइकलको ठक्करबाट झापामा पूर्व सैनिकको मृत्यु

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

झापा  मोटरसाइकलको ठक्करबाट झापाको बाह्रदशी–२ जनता चौकमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३९ वर्षीय ह्रदय भण्डारी रहेका छन् । हिजो साँझ सवा ७ बजे भण्डारीलाई घरनजिकै नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।गंभीर घाइते भण्डारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि पूर्व सैनिक भण्डारीलाई सैनिक अस्पताल छाउनी रेफर गरिएको थियो । त्यहाँ पनि उपचार नहुने देखेर घर ल्याइएकोमा उपचारका लागि आज दिउँसो प्रादेशिक अस्पताल भद्रपुर लाँदै गर्दा उनको मृत्यु भएको बाह्रदशीका कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिएकी छन् ।

ठक्कर दिएर मोटरसाइकल पन्थापाडातर्फ फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार