मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

झापामा चार दिन अगाडिदेखि हराएका मानिस मृत अवस्थामा फेला

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

झापा / झापाको झापा गाउँपालिकामा चार दिन अगाडिदेखि बेपत्ता भएका मानिस मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं १ बस्ने अन्दाजी वर्ष ८१ का भीमबहादुर भुजेल रहेको प्रहरीले जानकारी दिएको छ।

गत ७ गतेदेखि आफ्नै घरबाट हराएका भुजेलको खोजतलास गर्ने क्रममा आज बिहान सोही वडाको सानो माइखोला नदीको पुलदेखि २०० मिटर दक्षिण खोलाको छेउमा घोप्टो परेर मृत अवस्थामा फेला परेका थिए ।

अनुसन्धान एवं कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापावाट प्रहरी अधिकृतको टोलि खटि गई १२:४५ बजे सबै कानुनी प्रकृया पुरा गरि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार