मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झापामा भारी मात्रामा लागूऔषधसहित एक युवक पक्राउ

देश प्रदेश डेस्क 5361+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

 भारी मात्रामा लागूऔषध ब्राउनसुगरसहित झापा गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । आज साँझ ७ः२८ बजे झापा गाउँपालिका वडा नम्बर ५ पन्थापडा बस्ने वर्ष अन्दाजी २० का अड्साद अली प्लास्टिकबाहेक ६३ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

बाह्रदशी वडा नं.३ स्थित राजगढबाट चारपानेतर्फ आउँदै गरेको मे ८ प ८१४० नं को मोटरसाइकललाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट त्यति धेरै लागूऔषध बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार