मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

एक करोडको लागतमा मेचीनगरमा अटिजम सेन्टर निर्माण हुने

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१४ जेठ २०८३, बिहीबार

झापा अटिजम भएका बालबालिकाहरुलाइ मध्यनजर गरी एक करोड भन्दा बढीको लागतमा झापाको मेचीनगर नगरपालिकामा अटिजम सेन्टर निर्माण हुने भएको छ । नगर कार्यापालिकाको जेठ ३ गते बसेको बैठकले अटिजम सेन्टरको भवन निर्माणका लागि चालु आर्थिक बर्षमा ४० लाख रकम बिनियोजन गरेसंगै भवन निर्माण सुनिश्चित भएको हो ।

एक करोड ७ लाख ७४ हजार ८३८ रुपैया लागत स्टमेट तयार गरि यसै आर्थिक बर्षदेखि भवन निर्माणको काम सुरु हुने नगरपालिकाले जनाएको छ । यो आर्थिक बर्षमा ४० लाख खर्च गर्ने र थप रकम आगामी आर्थिक बर्षको बजेटबाट व्यवस्थापन गर्ने गरी कार्यपालिका बैठकले स्रोत सुनिश्चित गरेको नगरपालिकाले जनाएको छ । अटिजम भएका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा बिषेश योगदान गर्न अटिजम सेन्टर निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै