मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

बिर्तामोड ८ का १२ जना किसानले पाए कुटी काट्ने मेशिन

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

झापा बिर्तामोड नगरपालिका वडा नं ८ का १२ जना पशुपालक किसानले कुटी काट्ने मेशिन पाएका छन् ।

बिर्तामोड ८ नं. वडा कार्यालयले ती किसानहरुलाई कृषि सामग्री वितरण गरेको हो । वडा कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा वडाध्यक्ष अजय कार्कीले किसानहरुलाई कुटी काट्ने मेशिन वितरण गरे ।

कार्यक्रममा वडा सदस्यहरु अग्निप्रसाद पाण्डे , इन्दिरा पाण्डे ,सोयालाल राजवंशी ,लक्ष्मी नेपालीलगायतको उपस्थिति रहेको थियो । वडा कार्यालयको २ लाख रुपैयाँको बजेटले ती सामग्री वितरण गरिएको जनाइएको छ ।

छुटेका किसानहरुलाई केही दिनपछि वितरण गरिने वडाध्यक्ष कार्कीले बताए । आफ्नो वडाका पशुपालक किसानलाई व्यवसायिक रुपमा पशुपालन गर्न प्रोत्साहित गर्नेक्रममा ती सामग्री सहयोग दिइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै