मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

सिंहदरबार वृत्तको हिरासतमा दुर्गा प्रसाईं

देश प्रदेश डेस्क 5476+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

झापा प्रहरी वृत्त सिंहदरबारको हिरासतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई  राखिएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर उनलाई सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्यूरोले जनाएकाे छ ।

बुधबार म्याद थपका लागि प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश माधव प्रसाद अधिकारीले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन् । 

यसअघि साइबरसम्बन्धी मुद्दामा पक्राउ पर्दा अदालतको आदेशले उनलाई अस्पतालमा राखिएको थियो । तर, बुधबार न्यायाधीश माधव प्रसाद अधिकारीले उनलाई अस्पतालमा राख्नेबारे आदेश गरेनन् । प्रसाईंका कानुन व्यवसायी र निजी चिकित्सकले उनलाई साँघुरो कोठामा राख्दा संक्रमण हुने र स्वास्थ्यमा समस्या रहेको जिकिर गर्दै अस्पताल राख्न आदेश हुनुपर्ने माग गरे । तर, न्यायाधीश अधिकारीले त्यसबारे आदेश गरेनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार