मुख्य समाचार
केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह |

लागुऔषधसहित २ जना पक्राउ

देश प्रदेश डेस्क 5195+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

 झापाको मेचीनगर र कनकाईबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार मेचीनगर–६ स्थित मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इप्रका काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपालतर्फ सिटीमा आउँदै गरेका उदयपुर कटारी–५ का २५ वर्षीय खगेन्द्र तामाङलाई शंका लागी चेकजाँच गर्दा निजले हातमा बोकेको बैजनी रङको प्लाष्टिक भित्र जुत्तामा लुकाई छिपाई ल्याउँदै गरेको खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ १२ ग्राम ८०० मिली ग्राम फेला परेको हो ।

त्यस्तै, बिहीबार राति झापाको कनकाई–४ पूर्व–पश्चिम राजमार्ग माइपुल छेउमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे १० प ३२७६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय र इप्रका सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने दमक–१ का २७ को छङ राईले पछाडी बोकेको कालो झोला भित्र कालो प्लाष्टिकमा विभिन्न प्रकारका लागुऔषध, एक वटा मोबाइल र नगद ६ हजार २०० फेला पारी पक्राउ गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार