मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

झापाकाे हेपी ल्याण्ड फनपार्कमा करेन्ट लागेर प्राविधिककाे मृत्यु

देश प्रदेश डेस्क 5194+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा फन पार्क भित्रकाे बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिककाे ज्यान गएकाे छ । झापा कनकाई नगरपालिका  २ स्थित हेपी ल्याण्ड फनपार्कमा सोही फनपार्क भित्रको बिजुलीको काम गर्ने  झापा शिवसताक्षि नगरपालिका.९ बस्ने देवेन्द्र बिक्रम नेम्वाङको छोरा अन्दाजी  ४५ बर्षिय सन्तोष लिम्बुकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

जिल्लाका डिएसपी खगेन्द्र बहादुर खड्काले दिएकाे जानकारी अनुसार बिहीबार  अन्दाजी साढे ४ बजे   अचानक करेन्ट लागी घाइते भएका लिम्बुकाे  उपचारको लागी कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाए । प्रहरीले घट्नाका बारेमा थप अनुसंधान शुरू गरेकाे जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार