मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

चारआलीको डिपार्टमेन्ट स्टोरमा डुबान, ६० लाखको क्षति

देश प्रदेश डेस्क 5197+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

झापाको मेचीनगर वडा नं. १३ चारआली चोकमा रमेश आचार्यले अन्डर ग्राउण्डमा संचालन गरेको लक्की डिपार्टमेन्ट (आर्यन प्लाजा) मा डुबान हुँदा ६० लाख बराबरको क्षति भएको छ ।

गएराति परेको अविरल बर्षाका कारण पूर्वपश्चिम राजमार्गको नालीको भल पानी डिपार्टमेन्टमा छिरेको हो । डिपार्टमेन्टमा रहेका किराना आईटम, कस्मेटिक, गिफ्ट , इलेक्ट्रोनिक सामान, ग्रोेसरी सामान, डेकोरेसन सामान र कपडाहरु गरी अन्दाजी ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त स्थानमा प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिएर सामान निकाल्ने काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार