मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

बुद्ध एयर दुर्घटना थप अपडेटः ७ जना घाइते

देश प्रदेश डेस्क 5479+ समाचार ( )
घाइते सविन याेगी
१८ पौष २०८२, शुक्रबार

झापा / झापाकाेभद्रपुर स्थित चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको बिमान दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइते हुने हरुमा १. जिल्ला झापा भद्रपुर न.पा.१० बस्ने वर्ष ४० को सबिन जोगी छाति, कम्मर, ढाड दुखेको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य(यात्रु)

२.ऐ.बिर्तामोड न.पा.७ बस्ने वर्ष २० की प्रेसिषा अधिकारी बाया खुट्टा सुन्निएको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य(यात्रु)

३.ऐ.बिर्तामोड न.पा.१ बस्ने वर्ष ४२ की सुमित्र जोगी बाया खुट्टा दुखिरहेको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य(यात्रु)

४.ऐ.दमक न.पा.१ बस्ने वर्ष २८ को कमल प्रसाद कटुवाल दाहिने खुट्टामा सामान्य चोट (डिस्चार्ज) भई गएको।(यात्रु)

५.जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा.१६ बस्ने वर्ष ४० की मुना घतानी बाहिरि चोट नभएको टाउको दुखिरहेको, चक्कर लागिरहेको अवस्था सामान्य(यात्रु)

६.ऐ.ऐ.बस्ने वर्ष १६ की प्रिया घतानी दाहिने घुडामा चोट अवस्था सामान्य (यात्रु)

७.जिल्ला ललितपुर ललितपुर म.न.पा.४ बस्ने वर्ष २४ को सुशान्त श्रेष्ठ अनुहार र टाउकोमा चोट अवस्था सामान्य (को-पाईलट)

सबै घाईतेको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार