मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

न्युरोसर्जन डा. चाङको निधन

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

झापा भारतीय प्रख्यात न्युरोसर्जन तथा डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटलका संस्थापक डा. डब्लु. एच. चाङको ८२ वर्षको उमेरमा निधन भएको छ।

दुई दिनअघि उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । माटिगाडास्थित उनीद्वारा स्थापना गरिएको डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटल उत्तर बङ्गाल, दार्जिलिङ, कालिम्पोङ, डुवर्स, सिक्किम तथा नेपालका सीमावर्ती जिल्लाका बिरामीका लागि भरोसायोग्य स्वास्थ्य संस्था बनेको थियो। विशेषगरी मस्तिष्क र मेरुदण्ड सम्बन्धी जटिल शल्यक्रियामा उनको नाम अग्रस्थानमा लिइन्थ्यो।

डा. चाङको निधनसँगै उत्तर बङ्गाल र नेपालका हजारौँ बिरामीहरुले एक अनुभवी चिकित्सक गुमाएका छन् । उनको निधनले  चिकित्सा जगतमा ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार