मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

घुस लिएको आरोपमा बुद्धशान्ति २ का वडाध्यक्ष ओली पक्राउ

देश प्रदेश डेस्क 5485+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

झापा भारतीय ननगरिकसँग घुस लिएको आरोपमा झापा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली  पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपा माओवादीको समूहले ८० हजार रुपैयाँ घुस लिदै गर्दा वडाध्यक्ष ओलीलाई पक्राउ गरेका हुन् । उनीहरुले वडाध्यक्ष ओलीलाई बिर्तामोड प्रहरीको जिम्मा लगाएका छन् । आफूहरुको स्ट्रिङ अपरेशनका क्रममा वडाध्यक्षलाई घुससहित पक्राउ गरिएको विप्लव माओवादीका नेता सुमनसिंह पौडेलले बताए ।

वडाध्यक्ष ओलीलाई घुससहित बिर्तामोडमा पक्राउ गरिएको जानकारी प्राप्त भएको बुधबारे प्रहरी चौकीका इन्चार्ज सई सुवाष शेर्पाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार