मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

नेपाल पत्रकार महासंघ झापा शाखाको २० सदस्यीय कार्य समितिका लागि ४१ जनाको उम्मेदवारी

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

 नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनका लागि ४१ जनाले मनोनयन दर्ता गराएका छन् २० सदस्यीय कार्य समितिका लागि ४१ जनाको उम्मेदवारी परेको हो

अध्यक्ष पदका लागि डिकेश लामा, एकराज गिरी, राजेन्द्र गौतम टिकाराम नेपाल (नेती)को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको

उपाध्यक्ष खुल्ला तर्फ गणेशमान मुखिया सुब्रत न्यौपाने महिला तर्फ बिनिता गौतम (बिनिशा शर्मा), सुशिला संग्रौला   सुनिरा मैनालीले उम्मेदवारी दर्ता गराएका छन् सचिव पदका लागि राजु पाठक प्रदिप परियार छन् भने सह सचिवमा नरेन्द्रकुमार ढकाल रमेश तिवारी छन् सहसचिव समावेशीमा चिरञ्जीवी घिमिरे तिलक योञ्जन रहेका छन्

कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको पुष्पलाल खड्का, मुक्ति पौडेल शम्भुजित दाहालले कोषाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हुन्

सदस्यतर्फ महिलामा भुकुमारी लिम्बु (भुमिका) सबिना लिम्बु, दलिततर्फ किशोर उपरकोटी मनकुमार गदाल, आदिवासी जनजाति तर्फ नरेश गुरुङ्ग इन्द्रकुमार राई मधेशीतर्फ सन्तोष शर्मा मनकुमार शर्माले उम्मेदवारी दिएका छन्

खुल्ला जना सदस्यका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्

निर्वाचन समितिका अनुसार उम्मेदवार उपर दाबी विरोध, छानबिन फिर्ताको समय बिहीबार बजे सम्मको रहेको भने अन्तिम नामावली प्रकाशन बिहीबार १ः३० बजे रहेको मतदान २८ गते शुक्रबार १०:०० बजेदेखि ४:०० बजेसम्म अग्रसेन भवन बिर्तामोडमा हुनेछ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार