मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

नेपाली विद्यार्थीको भारतमा रहस्यमय मृत्यु, घटनाको अनुसन्धानका लागि सरकारलाई आग्रह

देश प्रदेश डेस्क 5194+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । रुपन्देहीको बुटवल निवासी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय निधन भएको  हो । 

उक्त घटनाप्रति राप्रपा लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो रहस्यमय निधनबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न र सत्य तथ्य पत्ता लगाउन नेपाल सरकारले तत्काल भारत सरकारसँग कूटनैतिक पहल गर्न राप्रपा लुम्बिनी प्रदेश नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

उनले विद्यार्थीहरूद्वारा गरिएको प्रदर्शन दबाउन त्यहाँ अध्ययनरत नेपाली बिद्यार्थीहरु माथि गरिएको दमनप्रति चासो लिन समेत नेपाल सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार