मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

वेथितिविरुद्ध राप्रपाको खबरदारी, संघीयता खारेजको माग

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२७ भाद्र २०८०, बुधवार

झापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा गरेको विरोध सभामा सहभागी हुन गाउँ गाउँबाट आएका कार्यकर्ता देशमा बढेको भ्रष्टाचार र दण्डहिनताप्रति आक्रोशित देखिन्थे । मुलुकले धान्न नसक्ने संघीयताबाट मुलुकलाई मुक्ति दिनुपर्ने उनीहरुको मत छ ।

विरोध सभामा सहभागी ८३ वर्षीय वृद्धले तानाशाही नुरंकुसले देश खायो भन्थे, अहिले देश नेताले विदेशीलाई दिन तत्पर भएको बताउनुभयो । उहाँले यस्तै अवस्था रहिरहने हो भने अब जनताले खबरदारी नगरे यो देश विदेशीको हुन्छ र नेपालीलाई देशमा बस्ने अधिकार पनि नहुने बताउनुभयो ।

एकपछि अर्को भ्रष्टाचारका प्रकरण, भ्रष्टाचारमा पार्टीका नेताहरुको संलग्नता र मुलुकमा बढ्दो दण्डहीनताबाट तल्लो तह प्रताडित थियो ।

सभामा अधिकांश पाका उमेरका व्यक्ति भएपनि युवा र महिलाको जमात कम थिएन । टन्टलापुर घामको परवाह नगरी कतै नाचगान, त कतै नारा जुलुस गरी बेथिति विरुद्ध जनस्तरबाट लगाइएको खबरदारीको आवाज भने सुन्न जरुरी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै