मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

उपसभामुख इन्दीरा रानाविरूद्ध महाभियोग लगाउने सत्तारूढ दलको तयारी

देश प्रदेश डेस्क 5194+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

झापा उपसभामुख इन्दिरा राना मगरलाई सत्ता गठबन्धनले महाभियोग लगाउने तयारी थालेको छ।

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा उपसभामुख रानालाई महाभियोग लगाउनेबारे छलफल भएको हो।

उपसभामुख रानाविरूद्ध महाभियोग लगाउने विषय प्रधानमन्त्री केपी शर्मा ओलीले नै उठाएका थिए।

बालुवाटार स्रोतका अनुसार एमाले र नेपाली कांग्रेसको साझा प्रस्ताव भन्दै प्रधानमन्त्री ओलीले रानामाथि महाअभियोगको लगाउनुपर्ने बताएका थिए।

उक्त प्रस्तावमा सत्ता गठबन्धनमा रहेका सबै दल सहमत रहेको समेत खुल्न आएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक निकायमा कांग्रेसका एक जना पनि सदस्य नरहेको बताएपछि ओलीले यस्तो कदम चाल्न लागेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार