मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

झापा इनर्जी प्लान्टमा आगलागी हुँदाँ करिब ६ कराेड रूपैयाँकाे क्षति

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१८ जेठ २०८३, सोमबार

झापा  ।  झापा इनर्जी प्लान्टमा आज दिउँसो आगलागी हुँदा विभिन्न मेसिन तथा उपकरणहरू जलेर नष्ट हुँदाँ करिब ६ कराेड रूपैयाँकाे क्षति भएकाे प्रह्रीले जनाएकाे छ ।

झापाको शिवसताक्षी नगरपालिका–४ फुलचोकस्थित भएकाे घटनाकाे प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

 प्लान्टका सञ्चालक शिवसताक्षी–९ दुधेका ५० वर्षीय लाल प्रसाद सावा रहेका छन्। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुभास केसीको कमाण्डमा ७ जना तथा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी सहायक निरीक्षक बेनु बास्कोटाको कमाण्डमा ४ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

साथै शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका दमकल, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार