मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

रक्सी सेवन गरी महिलामाथि दुर्व्यवहार गरेका डीएसपी निलम्बनमा

देश प्रदेश डेस्क 5488+ समाचार ( )
११ कार्तिक २०८०, शनिबार

झापा । महिलामाथि दुर्व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख निलम्बनमा परेका छन्। मादक पदार्थ (रक्सी) सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि हुम्ला प्रहरी प्रमुख एवं डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए। उनका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन्।

यसबीचमा उनीविरुद्धमा परेको उजुरीबारे छानबिन तथा अनुसन्धान हुनेछ। डिएसपी भट्टराईको ठाउँमा अर्का प्रहरी नायब उपरीक्षक रविन्द्र खनाललाई पठाइएको डिआइजी कडायतले थाहाखबरलाई जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै