मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

हेलिकप्टर चढेर भागेका ओली गुन्डुबाट हुँकार गरिरहेका छन्ः भीम रावल

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

झापा / नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले हेलिकप्टरबाट भागेका केपी ओलीले गुन्डुबाट हुँकार गरिरहेकोमा कटाक्ष गरेका छन् ।

सुदूरपश्चिमको धनगढीमा शुक्रबार पार्टीले आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले जेनजी विद्रोहका बेला ओलीले राष्ट्रिय सुरक्षा परिषद् बैठक समेत बोलाउन नसकेर भागेको आरोप लगाए ।

‘राष्ट्रिय सुरक्षा परिषद् बैठक समेत बोलाउन नसकेर हेलिकप्टर भाग्नेले केपी ओलीले अहिले गुन्डुको एउटा दुलामा बसे हुँकार गरिरहेका छन् । अब एक नम्बर पार्टीमा नेपाली कम्युनिस्ट पार्टी आयो आयो’, उनले छाती पिट्दै भने ।

कार्यक्रममा रावलले नेपाली कम्युनिस्ट पार्टी ताजा जनादेशमा जान तयार रहेको भन्दै निर्वाचनका लागि वातावरण बनाउन सरकारलाई आग्रह गरे । उनले भने, ‘म अन्तरिम सरकारलाई आग्रह गर्न चाहन्छु बाहिर रहेको गोलीगठ्ठा नियन्त्रणमा लिएर निर्वाचनको वातावरण बनाउन बनाओस् । नेकपा निर्वाचनमा जान तयार छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार