मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

रास्वपा नेता भण्डारीमाथि आक्रमण

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति करिब ८ बजेतिर आक्रमण भएको छ।

कपनस्थित कार्यालयबाट प्रगतिनगरमा रहेको घरतर्फ जाँदै गर्दा भण्डारीमाथि आक्रमण भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिए।

बोहराले सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत् दिएको जानकारीअनुसार मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले भण्डारीमाथि रड प्रहार गरेका थिए। भण्डारीमाथि टाउको र खुट्टामा रड प्रहार भएको र टाउकोमा गहिरो चोट लागेको थियो। उनलाई बुधबार राति नै चुच्चेपाटीमा रहेको स्तुपा सामुदायिक अस्पताल पुर्‍याइएको र टाउकोमा १० वटा टाँका लगाउनुपरेको बोहरले बताए।

घटना र शंकास्पद व्यक्तिबारे प्रहरीलाई जानकारी गराइएको पनि बोहराले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार