मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

बिर्तामोडस्थित अदुवा पुलमा एक युवकमाथि निर्घात कुटपिट

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोडस्थित अदुवा पुलमा एक युवकमाथि केहिवेर अघि निर्घात कुटपिट भएको छ । रक्ताम्मे हुने गरी कुटपिट गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मापसे गरेका युवाहरुबीच झगडा भएको हुन सक्ने बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनीहरू साथी–साथी हुन् जस्तो छ, इलाका ल्याएका छौँ, सोधपुछ गर्दैछौं । प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

कुटपिटमा संलग्नहरू प्रहरी देख्नासाथ भागेका थिए । उनीहरूलाई नियन्त्रणमा लिइएको छ, सोधपुछ गरेर प्रक्रिया अघि बढाइनेछ, डिएसपी विष्टले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार