मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

विद्युतिय धरापमा परेर एक महिलाको मृत्यु

देश प्रदेश डेस्क 5488+ समाचार ( )
५ आषाढ २०८२, बिहीबार

झापा / धनुषामा जंगली जनावरबाट बाली जोगाउन लगाएको विद्युतीय धरापमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–१, ढल्केब बस्ने ५० वर्षीया मङ्लीदेवी महतोको रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

आज बिहान घर नजिकै रहेको तरकारी खेतमा काम गर्न जाँदा रामप्रमोद महतोले बाली जोगाउन लगाएको नाङ्गो तारमा करेन्ट लागेर मङ्लीदेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार