मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

लुटपाट आरोपमा काठमाडौंमा तीन प्रहरी पक्राउ

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

झापा लुटपाटमा संलग्न तीन प्रहरी पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई सुन बहादुर तामाङ, हवल्दार खगराज अधिकारी र जवान भुवन बराल पक्राउ परेका हुन् ।

उनीहरुले एक महिनाअघि दुई जनालाई मुद्दामा फसाइदिने भन्दै महाराजगञ्जस्थित सडकमा पैसा लुटेका थिए ।

तीनै जना सिआरभीमा काम गर्ने प्रहरी हुन् । काठमाडौं परिसरले थुनामा राखी उनीहरुविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार