मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

भारतकाे दिल्लीमा छत खस्दा ५ जनाको मृत्यु

देश प्रदेश डेस्क 5360+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

झापा / भारतको दिल्लीस्थित ऐतिहासिक हुमायूँको मकबरा परिसरभित्र एक कोठाको छत खस्दा पाँच जनाको मृत्यु भएको छ । दिल्ली प्रहरीले दिएको जानकारीअनुसार मृतकमध्ये तीन महिला र दुई पुरुष रहेका छन् ।

ज्वाइन्ट सीपी सञ्जय जैनका अनुसार दुर्घटनापछि १० जनालाई उद्धार गरी एम्स ट्रमा सेन्टर र एलएनजेपी अस्पताल पठाइएको थियो। तीमध्ये एम्स ट्रमा सेन्टरमा उपचाररत ५ जनाको मृत्यु भएको हो। हाल उद्धार कार्य पूरा भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शी विशाल कुमारले भने, ‘म हुमायूँको मकबरा क्षेत्रमा काम गर्छु। अचानक ठूलो आवाज आएपछि मेरो सुपरभाइजर दौडिँदै आए। हामीले मानिस र प्रशासनलाई बोलायौं र बिस्तारै फसेका मानिसहरूलाई बाहिर निकाल्यौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार