मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

बिर्तामाेडमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार इलामका दुईजना गंभीर घाइते

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

                                                                                                                  साङ्केतिक तस्वीर

झापा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गंभीर घाइते भएका छन् । बिर्तामोडको गिरीबन्धु टी– इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ ५ बजे गिरीबन्धु टी–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नं.को मोटरसाइकल र धुलाबारीबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार इलाम सूर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय रुपेश बुढाथोकी र सोही ठाउँ बस्ने २४ वर्षीय दिवाकर राई गंभीर घाइते भएका छन् । उनीहरुको होश नखुलेको बताइएको छ ।

दुवै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि मोटरसाइकल र ट्रक चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय संजय माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार