मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

सशस्त्र प्रहरीका सईको मृत्यु प्रकरणमा दुईजना पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
साङ्केतिक तस्वीर
१७ मंगशिर २०८१, सोमबार

                                                                                                         साङ्केतिक तस्वीर

झापा  स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरीका सईको मृत्यु प्रकरणमा दुईजनालाई पक्राउ गरिएको छ ।अनुसन्धानका क्रममा सोधपुछका निम्ति दुईजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई आइतबार पक्राउ गरी आवश्यक बयान लिने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटनामा प्रयोग गरिएको गाडी र संलग्न व्यक्तिको पनि पहिचान भइसकेको छ ।नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमानजिकै बडियारपट्टी, कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको थियो । ठक्कर दिएर उक्त स्कोरपियो भारततर्फ फरार भएको थियो ।प्रादेशिक अस्पतालमा यादवको शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका–४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार