मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

एकैदिन भित्रियाे ३१ वटा विद्युतीय कार

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

झापा । चिनियाँ विद्युतीय कार कम्पनी बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले एकैदिन ३१ विद्युतीय कार काठमाडौं ल्याएको छ । रसुवागढी नाकाबाट आयात भएका ती कारहरु मंगलबार एकैदिन काठमाडौं ल्याइएको हो ।

नेपालमा पछिल्लाे केही महिनामामा अन्य ब्रान्डको तुलनामा विशेषगरी बीवाइडीका इभी गाडीहरुकाे माग बढेको छ।
नेपालमा बीवाडीका बिजुली गाडीको माग बढ्दै गएपछि चीनको बीवाईडी कम्पनी लिमिटेडका एसिया प्यासिफिक क्षेत्रीय महाप्रबन्धक लिउ झिउलिङ उच्चस्तरीय अधिकारीसहित आइतबार मात्रै नेपाल आएका थिए । नेपाल आउने टोलीमा झिउलिङसहित लिन बिन, के जुहुआ र वाङ जियानवेई रहेका थिए ।

पछिल्लो आयात तथ्यांक हेर्दा विद्युतीय गाडीको माग पेट्रोल/डिजेल गाडीको तुलनामा अत्यधिक रहेको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै ७ हजार ९९ वटा विद्युतीय कार नेपाल भित्रिँदा पेट्रोल/डिजेल गाडी भने २ हजार ५५८ मा सीमित भएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै