मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

इलाममा खोल्सामा डुबेर एक जनाको मृत्यु

देश प्रदेश डेस्क 5361+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

इलाममा खोल्सामा डुबेर एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो अन्दाजी २.३० बजे इलाम सूर्योदय नगरपालिका ७ बस्ने ४० वर्षीय बेलकुमार घले आफ्नो घरभन्दा अन्दाजी ५०० मिटर पूर्वमा रहेको ढिके खोल्सामा खानेपानीको पाईप मर्मत गर्न गएकोमा राति ९ बजेसम्म घर फर्केर नआएपछि उनकी श्रीमती ३० वर्षीया टिकामाया श्रेष्ठ र छिमेकीहरुले खोज्ने क्रममा ढिके खोल्साको डुबेर मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी चौकी हर्कटेबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली जान लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतक घलेलाई छारे रोगको समस्या रहेको बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार